गरीब तथा जेहेन्दार विद्यार्थी भाइबहिनीहरुलाइ पोशाक वितरण
No Comments
यस विद्यालयमा लामो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्षको भूमिका निर्वाह गर्नुभएको शिक्षाप्रेमी एवम् समाजसेवी आदरणीय रामशरण गिरीज्यूले यही जेठ ३० गते परेको जन्मोत्सवको पावन अवसरमा विद्यालयमा अध्ययनरत २३ जना गरीब तथा जेहेन्दार विद्यार्थी भाइबहिनीहरुलाइ पोशाक वितरण गर्नुभएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई प्रकट गर्दछौं।