"Let's your Futures Bright"

विद्यालयमा इको क्लब पूनर्गठन

आज मिति २०८०/०२/२५ गतेका दिन यस श्री महाकालि माध्यमिक विद्यालयमा सब डिभिजन वन कार्यलय, गलौँदि को सहयोगबाट इको क्लब पूनर्गठन गरियो । सहयोग गर्नुहुने सम्पुर्णमा धेरै धेरै धन्यवाद 🙏🙏साथै नवगठित विद्यार्थी भाईबहिनीहरुलाई कार्य सफलताको शुभकामना ।

Latest News

शिक्षक आवश्यकता सम्बन्धमा ।
Notification for Garde Improvement Exam for SEE